कान्तिपुर संवाददाता
जनकपुर, जेष्ठ २४ - भारतको जयनगरबाट जनकपुर आउदै गरेको यात्रुवाहक रेल सोमबार विहान धनुषाको पर्वाह रेल्वे स्टेशन नजिक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । १० जना भन्दा बढी घाइते भएका छन् ।
रेल्वे लीक पार गदै गरेको टिपरसँग ठक्कर खाएपछि रेल्वे इन्जिन र बोगी उछिट्टीएको थियो । घटनास्थल जनकपुरबाट ७ किलोमिटर पूर्वमा पर्छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ । लापरवाही गरेको भन्दै प्रहरीले टिपर चालकलाई पक्राउ गरेको छ ।
Monday, June 7, 2010
टिपरसँग ठोक्किएर रेल दुर्घटना/ एकको मृत्यु
Subscribe to:
Post Comments (Atom)

Nepalese Rupee Converter






0 comments:
Post a Comment