मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, September 24, 2011

डलरको लागि जबरजस्ती गरिएको नक्कली उद्धार

लतितपुरको एस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन ट्रष्टले डलरको लागि जबरजस्ती नक्कली उद्धारको नाटक गरिएको कुरा पर्दाफास हुन आएको छ । ट्रष्टले नेपालका विभिन्न स्थानबाट काठमाण्डौं पढाउनका लागि लैजाने भनेर भारतको तामिलनाडु पुर्‍याइएका २३ जना बालिकालाई भारतको तमिलनाडुबाट उद्धार गरेको भनेर विभिन्न सञ्चारमाध्यममा प्रचारप्रचार गरेको थियो ।

विस्तृत विवरणका लागि तलको भिजुअल हेर्नुहोला ।


0 comments: