सम्भवत : उनी नि सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थी हुन् यो वर्षका लागि ।
Saturday, July 9, 2011
एसएलसी २०६७ मा सर्वोत्कृष्ट विद्यार्थी आकृति
परीक्षा नियन्त्रण कार्यालयले औपचारिक रूपमा बोर्ड फस्टको घोषणा गर्न छोडेको छ । यो वर्ष ओम सेकेन्डरी स्कुल, कटुञ्जे, भक्तपुरमा अध्ययन गरेकी आकृति पाण्डेले यो वर्षको एसएलसी परीक्षामा ८ सय पूर्णाङ्कमा ७ सय ५४ अंक अर्थात ९४.२५% प्राप्त गरेकी छन् ।
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment