माओवादीका संसदीय दलका प्रमुख सचेतक एवम् पार्टी सचिव पोष्टबहादुर बोगटी (दिवाकर) ले चैत्र १३ गते लिस्बोन पोर्तुगलमा आयोजित एक अन्तर्क्रियामा गर्नुभएको सम्बोधनको अडियो रेकर्ड
"आमा र जन्मभूमि स्वर्गभन्दा प्यारा हुन्छन् । त्यसैले देशका लागि जे गर्न सकिन्छ सधै कोशिश गरिरहन जरुरी छ ।"