मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, February 17, 2011

टुकुटुकु पाइला (गीत)

अप्ठ्यारा बाटाहरुमा टुकुटुकु पाइला चालिदेऊ 
घुमाउरा घुम्तीहरुमा सरसरी अघि बढीदेऊ 

जन्मभूमिको सपनालाई साकार परिदेऊ 


पूर्खाहरुको योजनालाई सफलीभूत गरिदेऊ 
अप्ठ्यारा बाटाहरुमा....

चिप्ला हुन्छन बाटाहरु होशियारसाथ पाइला चालिदेऊ
दोबाटा होलान यात्रामा कति वुद्धि लगाइ अघि बढीदेऊ
अप्ठ्यारा बाटाहरुमा....

अँध्यारा वस्तीहरुमा झलमल्ल दीयो बालिदेऊ
फैलाउदै चेतना लहर देशभक्त भइ अघि बढीदेऊ   
अप्ठ्यारा बाटाहरुमा....

0 comments: