मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, January 29, 2011

हाइकु

१)
उता रनवन्
चरी छट्पटिन्छिन् रे
उसको बिजोग ।


२)
ऊ जङ्गलमा छ
भौतारिदै सर्वत्र
चरी चिन्तित ।

३)
चराचुरुङ्गी
भविष्य खोज्दाखोज्दै
जिन्दगी ठिक्क ।

Saturday, January 22, 2011

"हाम्रो चाहना" रेडियो कार्यक्रमको दशौं श्रृंखला

"हाम्रो चाहना" रेडियो कार्यक्रमको दशौं श्रृंखला "पोर्तुगलमा आप्रवासीका लागि प्रक्रिया र नेपालीहरुको अवस्था" विषयमा गरिएको छलफल सुन्नुहोला, सुनाउनुहोला !!!
कार्यक्रम सुन्न यहाँ क्लिक् गर्नुहोला : http://sahayatra.com/main/?p=155

विश्वभर लाखौ नेपाली "हाम्रो चाहना" कार्यक्रम सुन्नुहुन्छ l एउटा प्रवासी नेपालीको स्वयंसेवी प्रयासमा - रेडियो कार्यक्रम "हाम्रो चाहना" l सात समुन्द्र पारिबाट मातृभूमिको भलाइ र उन्नतिको चाहना, तपाइको पनि कार्यक्रम हो नि हैन र ?..... कार्यक्रममा तपाइको चाहना पनि राख्न सक्नुहुन्छ, लेख रचना र विचारहरू पठाउन सक्नुहुन्छ l कार्यक्रमसम्बन्धि निरन्तर जानाकारीका लागि रेडियो कार्यक्रम "हाम्रो चाहना" (Radio show "Our Desire") फेसबुक समूहमा आवध्द हुनुहुन अनुरोध छ l

तल क्लिक गरेर "हाम्रो चाहना"का थप कार्यक्रमहरु सुन्न सकिन्छ :
http://sahayatra.com/main/?p=6054

कार्यक्रम सुन्नुभएपछि सल्लाहसुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला ! (प्रतिक्रिया लेख्दा आफ्नो नेपाल र प्रवासको ठेगाना लेख्नुभयो भने कार्यक्रममा समावेश गरिनेछ l)

Friday, January 14, 2011

मोरीले फोकटमा ४० युरो खाई

बाटामा दुईवटी रोमानियाका अत्यन्तै सुन्दरी मैयाहरु भेटेपछि मेरा ३ जना साथीहरुको होश गुम्यो । पिएको बेला परेछ अझ त्यसमाथि । टुटेफुटेका अंग्रेजीमा सुन्दरीहरुको तारिफ शुरु भयो । ५-७ मिनेटको मस्कामस्कीसहितको कुराकानीपछि म बाहेकका ५ जना एउटा सम्झौतामा पुग्छन् ।

मलाई पो अप्ठेरोमा पार्न थाले साथीहरुले । मलाई एउटीसँग होटेलको कोठामा पठाइयो । मुटु ढुकढुक गर्दै थियो, इज्जतको कुरा, भविष्यको कुरा, स्वास्थ्यको चिन्ता जुर्मुर्‍याइरहेका थिए । सम्झौता अनुसार उनले मलाई ४० युरो मागिन्, कोठाको चार्ज भने अर्कीसँग जाने साथीले तिरे दुबैको, प्रति कोठा १० युरोका दरले ।

४० युरो हात पारेपछि उनी आफ्नो कपडा खोल्न शुरु गरिन् । मलाई भने अप्ठेरो महशुस बढ्दै आयो तर पैसा खर्च गरिसकेपछि परिबन्दमा फसिसके भन्ने सोचे । मैले पनि कपडा फुकाले । दुवै नग्न भएपछि उनले भनिन् 'आउनुस् म कण्डम लगाइदिन्छु ।' मलाई लाज त लागेको थियो तर स्वीकारे उनको प्रस्ताव ।

मलाई ओछ्यानमा पल्टन भनिन् उनी । म त्यसै गरे । उनले मेरो शरिरभर सुम्सुमाइन् । मैले सोचे, उनले मलाई औधी मन पराइछन् । उनको कोमल हातले मेरो लिङ्गमा स्पर्श गरिन्, खेलिन् । अस्वीकार गरेको लिङ्गले पनि आधा मन खोल्यो । उसले कण्डमको उपहार पायो, सुरक्षा कवचभित्र सजियो ।

मेरो पनि मन खुल्नुपर्ने तर अहँ के गरुँ के नगरुँको अवस्स्थामा थिएँ म । उनले भनिन् : "मैले चाहेजस्तो गर्छु ल ?" मैले पनि मन नलाइ नलाइ "ओके" भने । ममाथि चढिन्, मेरो लिङ्गलाई यता पस् भनेर एउटा बाटो देखाइन् सायद । झन् झन् मन मारिसकेको थियो मेरो लिङ्गले ।

आफ्नो जिम्मेवारी र दायित्व सम्झदै थिएँ । मनमा नानाभाँटीका कुरा खेलीरहेका थिए । उनी अलिक रिसाइन् सायद । मलाई भनिन् : "सम्भोग गर्न नजानेकोले पनि के निहुँ खोज्नुभा'को ?" 'मैले खोजेको त हैन, लहलहैमा सँगतले फसेको हुँ' मैले भने ।

"यस्ता नामर्द मान्छे" झोक्किएजस्तै गरी निस्किन थालिन् कोठाबाट । मैले सम्भोग नगरेकोले पैसा फिर्ता दिनुस् न भनेर भने । "गर्नु वा नगर्नु तपाईको कुरा हो, पैसा फिर्ता हुँदैन" च्यात्तिदै ड्याम्म ढोका बन्द गर्दै निक्लिइन् उनी । उनी बाहिरिएपछि मैले पनि कपडासपडा पहिरिएँ । ढोका खोलेर बाहिर गएँ । ती सुन्दरी त फेरि अघि उभिएकै ठाउँमा उभिएकी रहिछन् ।

मैले उनको फोटो खिच्ने प्रयास गरे । यस्तो भएको थियो भनेर सम्झनको लागि । तर उनले मुख छोपिन् । म एक्लै कोठातिर हिंडे । मन चटचट खाएको थियो : मोरीले फोकटमा ४० युरो खाई भनेर । बीच बाटामा पुगेको थिएँ होटेल र कोठाको । सायद दोश्रो साथीको फोन आयो ।

अब भने साँच्ची मेरो मोबाइलमा घण्टी बजेछ । कस्तो मीठो निद्रा लागेको बेलामा रातको १२ बजे पनि फोन गर्नुपरेको होला यो मेरो मामाले यार् ?
.......... धत्तेरी ! सपना त साह्रै नमीठो देखिएछ ।