मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, August 1, 2010

कर्णालीमा डुंगा डुब्यो

काठमाडौं, श्रावण १६ - बार्दियाको पाताभारस्थित कर्णाली नदीमा आइतबार बिहान डुंगा डुब्दा त्यसमा सवार ४ यात्रु वेपत्ता भएका छन् । डुंगामा सवार २९ मध्ये दिउँसोसम्ममा २५ यात्रु सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको टोली सदरमुकाम गुलरियाबाट ६० किलोमिटर पश्चिमा रहेको दुर्घटनास्थलतर्फ हिंडेको ईकान्तिपुरकर्मीले जनाएका छन् । डुंगा बिहान २२ बजे पल्टिएको हो । (ekantipur)

0 comments: