१६ साउन, काठमाडौं । अगष्ट महिनाको पहिलो आइतबार आज विश्व मित्रता दिवस मनाइँदैछ । सन् १९३५ मा अमेरिकी काङ्ग्रेसले अगस्ट महिनाको पहिलो आइतबार मित्रता दिवस मनाउने घोषणा गरेपछि यसको सुरुवात भएको हो ।
मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।
मित्रता दिवसको अवसरमा पछिल्लो समय नेपालमा पनि साथीभाईसँग भेटघाट गरी उपहार र शुभकामना आदान प्रदान गर्ने चलन बढेको छ । (onlinekhabar)


0 comments:
Post a Comment