मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, July 4, 2010

पूर्वराजाको जन्मदिवस मनाइने

भक्तपुर, (नेस), पूर्वराजा ज्ञानेन्द्रको ६४औं जन्मदिवसको उपलक्ष्यमा आगामी असार २२ गते भक्तपुर कमल विनायकस्थित नवदुर्गा मन्दिरमा विशेष पूजाअर्चना गरिने भएको छ।

पूर्वराजाको कानुनी हैसियत अन्य नागरिकसरह भए पनि श्री ५ ज्ञानेन्द्र शुभजन्मोत्सव समारोह समिति भनेर प्राडा गोविन्दप्रसाद शर्माको अध्यक्षतामा गठित समितिले तत्कालीन राजदरबारसँग पूजापाठमा प्रत्यक्ष सरोकार रहेका शक्तिपीठ नवदुर्गामा पूजाअर्चना आयोजना गर्न लागेको नाम नबताउने सर्तमा पूर्वराजानिकट स्रोतले बताएको छ।

0 comments: