३ साउन, जनकपुर । अज्ञात समूहले रेडियो जनकपुरका निर्देशकमाथि आइतबार राति आक्रमण गरेको छ ।
आइतबार राति साढे ८ बजेको समयमा हतियारधारी ६/७ जनाको समहुले जनकपुर-११ स्थित आफ्नै घरमा बसिरहेका निर्देशक प्रमोद साहमाथि फलामको रडले प्रहार गरेको थियो ।
टाउकोमा गम्भिर चोट लागेका साहको उपचार जनकपुर अाचल अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले साहमाथि आक्रमण गरेको आशँकामा जनकपुरका सुशीलकुमार साह सन्तोषकुमार साह र समीर झालाई पक्राउ गरेको छ । (onlinekhabar)
Monday, July 19, 2010
रेडियो जनकपुरका निर्देशकमाथि रड प्रहार
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment