मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, July 8, 2010

म पनि प्रधानमन्त्री प्रत्यासी: गुरुङ

काठमाडौं, असार २४ (नागरिक)- कांग्रेस महामन्त्री कुलबहादुर गुरुङले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार दाबी गरेका छन्।
गुरुङले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा आफू पनि नेतृत्वको प्रत्यासी हुने दोहोर्‍याए।

बुधबार कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले आयोजना गरेको 'नेपाली कांग्रेसको बाह्रौँ महाधिवेशनमा प्रस्तुत हुने नीति-कार्यक्रममा तरुणको दृष्टिकोण' विषयक छलफलमा गुरुङले सञ्चारकर्मीसँग भने, 'म पनि प्रधानमन्त्रीको उम्मेदवार हुँ।'

0 comments: