यो झण्डा कहिलेसम्म हो फूटबलका लागि फहराउने ?
खेल घरमा छिर्ने ठाउँ नपाएपछि बाहिरै पनि चित्त बुझाउनै पर्यो क्यारे !
आमा चाहिले सिकाएको हुनुपर्छ हैन र ? नत्र यी चिचिलालाई के थाहा नि ?
नेपाली फूटबल फ्यान पनि फूटबलको मज्जा लिंदै ।
जताततै जर्मनीको झण्डा देख्छु म, तर स्पेनले पो जित्ने हो कि, हैन र ?

0 comments:
Post a Comment