पोखरा, श्रावण ४ - काभ्रेबाट पोखरा घुम्न गएकी एक युवती स्थानीय होटलमा मंलगबार राति मृत अवस्थामा फेला परेकी छन् ।
काभ्रेकी अन्जु फुयाल पोखराको लेकसाइडस्थित होटल मदरल्याण्डमा मृत फेला परेकी हुन् । उनीसगै घुम्न गएका काभ्रेका सरोज फुयाल काठमाडौमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता निरीक्षक प्रेमबहादुर बस्नेतले सरोजलाई काठमाडौमा पक्राउ गरेको जानकारी दिए ।
भर्खरै विवाह गरेका उनीहरु हनिमुन मनाउन पोखरा घुम्न गएको आशंका गरिएको छ । (ekantipur)
Tuesday, July 20, 2010
घुम्न गएकी युवती होटलमा मृत फेला
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment