मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, July 8, 2010

माओवादी सभासदहरु एनजिओमा जान नपाउने

काठमाडौं, असार २४ (नागरिक)- माओवादी सभासदहरु गैरसरकारी संस्थाहरुमा जान नपाउने भएका छन्। माओवादी संसदीय बोर्डको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। त्यसैगरी बैठकले आफ्नो सम्पूर्ण शक्ति राष्ट्रिय सहमतिको सरकार गठनका लागि लगाउने निर्णय पनि गरेको छ।
सोही बैठकले सबै दललाई सहमतिमा आउन आग्रह पनि गरेको छ।

0 comments: