२८ असार, गौर । लालबकैयामा खोलामा बाढी आएपछि रौतहटका आधा दर्जन गाउँ डुबानमा परेका छन् । रौतहटका कोपवा, देवाही, विजयपुर, लक्ष्मीनियाँ, अजनैली र विजयपुर गाउँ डुबानमा परेका हुन् । बाढीले उँखु र धानबालीमा क्षति पुर्याएको छ ।
यसैबीच नारायणी नदीले नवलपरासीको सुस्तामा गर्न थालेको कटान अनियन्त्रित बन्दै गएको स्थानीयबासीले बताएका छन् । गएको दुई दिनदेखि सुरु भएको नदी कटानले नारायणी नदीको पूर्वी तटमा सुस्ताको दस कट्ठा बढी जग्गा कटान गरिसकेको छ । (onlinekhabar)
Monday, July 12, 2010
रौतहटका आधा दर्जन गाउँ डुबानमा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment