मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, July 13, 2010

बन्दुक सहित बाबुछोरा पक्राउ

शिब पुरी, रौतहट, अषाढ २९ - इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले भरुवा बन्दुक सहित बाबु छोरालाई सोमबार साँझ घरबाटै पक्रेको छ । घरायसी झगडामा बिबाद बढे पछि चन्द्रनिगाहपुर-७ का रामअयोध्या चौधरीले छोरा रामज्ञ चौधरीलाई हातपात गर्न थाले पछि पुगेको प्रहरीले घर खानतालसी गर्दा एक थान भरुवा बन्दुक सहित उनीहरुलाई पक्रेको हो । चौधरीका छोरा शिब चौधरीले झगडा हुना साथ प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक मधुकुमार थापाले घट्नाको बारेमा अनुsanधान भईरहेको जनाए । (ekantipur)

0 comments: