मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, July 16, 2010

राष्ट्रिय जनमोर्चा पार्टी विभाजित

उजिर मगर, (नागरिक) काठमाडौं, असार ३२- राष्ट्रिय जनमोर्चा पार्टी आज एक विशेष भेलासहित विभाजीत भएको छ। महासचिव दिलाराम आचार्यसहित अन्य केही केन्द्रिय सदस्यको समूहले पार्टीको भेला गराएको जनाइएको छ। चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाबाट अलग भएको उनीहरुले जनाएका छन्। यस विशेष भेलामा सहभागी हुन करिब २१ जिल्लाबाट प्रतिनिधि आएका छन्।

0 comments: