मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, June 2, 2010

अबको नौ महिनाभित्र संविधानः नेम्वाङ

१९ जेठ, काठमाण्डौ । सभामुख सुवासचन्द्र नेम्वाङले नौ महिनामा संविधान लेखिसक्ने गरी संविधानसभाको कार्यतालिका बनाउनुपर्ने वताउनुभएकेा छ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने दलसँग संविधानसभा भवन वानेश्वरमा बुधबार भएको परामर्शमा सभामुख नेम्वाङले यस्तो बताउनुभएकेा हो ।

उहाँले परिवर्तन नहुनेगरी कार्यतालिका बनाउन र कार्यतालिका अनुसार नै काम गर्न दलहरुलाई आग्रह गर्नुभयो ।

0 comments: