काठमाडौं, जेठ २० (नागरिक)- माओवादीले बहिष्कार गरेलगत्तै संसदको हिउँदे अधिवेशन समाप्त भएको छ। बिहीबारको संसद बैठक माओवादीले जेठ १४ गते भएको तीन बुँदे सहमति सरकारवादी दलहरुले नमानेको भन्दै बहिष्कार गरेको थियो।
लगत्तै सभामुख सुभासचन्द्र नेम्वाङले राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाउँदै संसदको हिउँदै अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए। यस्तो पत्र प्रधान मन्त्रीको सिफारिसमा राष्ट्रपतिले पठाउने चलन छ।
Thursday, June 3, 2010
हिउँदे अधिवेशन सकियो
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment