मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, June 10, 2010

एमाले अध्यक्ष खनाल घाइते

काठमाडौँ, जेठ २७ (नागरिक)- एमाले अध्यक्ष झलनाथ खनाल आज बिहान काठमाडौँमा भएको एउटा कार्यक्रममा सहभागी हुने क्रममा घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ।
नयाँ बजारमा रहेको पिपल्स डेन्टल कलेजको कार्यक्रममा सहभागी भएका खनाल माल्यार्पण गर्दैगर्दा लडेर घाइते भएका हुन्।

उनलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ।

0 comments: