सरकारले अनुगमन गरिरहेको जानकारी-
काठमाडौं, जेठ १८ (नागरिक)- उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले भारतको पूर्वोत्तर राज्य आसाम र मेघालयको सीमा क्षेत्रमा बसोबास गरिरहेका नेपालीलाई लक्षित गरी गरिएको आक्रमणप्रति खेद व्यक्त गरेकी छन्। संसदमा बोल्दै उनले खेद व्यक्त गरेकी हुन्।
यस विषयमा भारत सरकारसँग तत्काल सम्पर्क गरेर कुराकानी गरेको जानकारी दिँदै उनले भनिन्- यस विषयमा सरकारले निरन्तर अनुगमन गरिरहेको छ।
Tuesday, June 1, 2010
नेपालीमाथि भएको आक्रमणप्रति परराष्ट्र मन्त्रीद्वारा खेद
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment