मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, June 6, 2010

श्रीमतीको हत्या गरि श्रीमानद्वारा आत्महत्या

गणेश खनाल
२३ जेठ, अर्घाखाँची । अर्घाखाँचीको ठाडा गाविस-३ चाक्लाका डिलबहादुर सुनारले श्रीमतीको हत्या गरि आफूले पनि आत्महत्या गरेका छन् । ५२ वर्षीय डिलबहादुरले ४८ वर्षीया श्रीमती बसन्तीलाई बन्चरो प्रहार गरि हत्या गरेपछि घर नजिकैको जङ्गलमा गएर झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।

घरायसी झगडामा विवाद भएर हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुबैको शवलाई पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईएको छ । (onlinekhabar)

0 comments: