कान्तिपुर संवाददाता, काठमाडौं, जेष्ठ ३ - भारतीय माओवादीले सोमबार छत्तीसगढको दन्त्यबाँडामा गुडिरहेको बसमा बारुदी सुरुङ बिस्फोट गराउँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ ।
गढीरसबाट बुसारसका लागि छुटेको बसलाई माओवादीले दिउँसो सवा ४ बजेतिर बिस्फोटमा पारेको थियो । बिस्फोटमा मारिएका अधिकांश स्थानीय र केही सुरक्षाकर्मी रहेको गृह सचिव जीके पिल्लईले जानकारी दिए ।
दन्तेबाँडामा यसअघि पनि भारतीय माओवादीले आक्रमण गर्दा ७६ सुरक्षाकर्मीको ज्यान गएको थियो ।
Monday, May 17, 2010
माओवादी विस्फोटमा ४० जनाको मृत्यु
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment