मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, May 21, 2010

गोर्खा लिगका अध्यक्षको हत्या

पर्वत पोर्तेल
काँकडभिट्टा , जेष्ठ ७ - अखिल भारत गोर्खा लिगकाका अध्यक्ष मदन तामाङको शुक्रबार बिहान दार्जलिङस्थित प्लानट क्लव नजिक अज्ञात समूहले हत्या गरेको छ । घरतर्फ जाँदै गरेका तामाङलाई बिहान ९ वजे हतियारधारी समूहले हत्यागरेका थिए । उनी दिउँसो हुने एक कार्यक्रमको व्यवस्थागरी घरतिर र्फकदै थिए । उनको हत्यामा तरवार, खुकुरी लगायतका हतियार प्रयोग गरिएको विभिन्न समाचार एजेन्सीले जनाएको छ । हतियारबाट उनको पेट र काँधमा चोट लागेको थियो । घटना लगतै त्यहाँका कलकारखाना, शिक्षण संस्था, बजार बन्द भएका छन् । (ekantipur)

0 comments: