काठमाडौं, वैशाख ७ (नागरिक) - तराईमा राजनीतिक आवरणमा अपराधिक क्रियाकलापमा संलग्न तराई कोब्रा समूहका अध्यक्ष नागराजलाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरीमा प्रहरीको फन्दामा परेका उनलाई आजै काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। विभिन्न अपराधिक गतिविधिमा संलग्न उनलाई जिल्ला अदालत काठमाडौंले समेत पक्राउ पक्रन आदेश दिइसकेको छ।
Tuesday, April 20, 2010
कोब्रा समूहका अध्यक्ष नागराज पक्राउ
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment