बागलुङ बैशाख ८ । विवाह योग्य उमेर नभएकी एक १२ बर्षीय बालिकालाई विवाह गर्ने बागलुङ धम्जा गाविस वडा नं ७ का हिरा किसानलाई प्रहरीले पक्राउ गरेको छ ।
बागलुङ नगरपालिका-८ भिरलाङखुरीकी एक बालिका ललाईफकाई विवाह गरेको भन्दै किसानलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।
गत ४ गते आफ्नै काका रामु किसानले ललाई पकाई गरेर विवाह गर्नुपर्छ भन्दै केटाको जिम्मा लगाएको ती बालिकाले बताएकी छन्
बाबु आमा ज्याला मजदुरी गर्नकोलागि गएको बेलामा छोरीलाई फकाएर लगाईदिएको बाबु बल बहादुर किसानले दाबी गर्नुभएको छ ।
Thursday, April 22, 2010
१२ वर्षकी बालिका विवाह गर्ने पक्राउ
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment