''देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न तथा नागरिक अधिकारको सम्मान हुने राज्य व्यवस्था स्थापनाका लागि राजनीतिक दलहरुलाई प्रेरणा मिलोस l हाम्रो चाहना अनुसार सुख, शान्ति र सन्तुष्टिमा जीउने वातावरण बनोस l नववर्ष २०६७ को सुखद अवसरमा हामी हाम्रा सम्पूर्ण स्रोता, मित्र, सहयोगी, आफन्त र शुभेच्छुक महानुभावहरुमा सु-स्वास्थ्य, दीर्घायु तथा उतोरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ l''
-''हाम्रो चाहना'' रेडियो कार्यक्रम


0 comments:
Post a Comment