Thursday, February 23, 2012
Monday, November 7, 2011
Categories of the Schengen visas
Category A.
Airport transit visa. It is given to the people who make flight by the transit through the country of Schengen area. It is a permission to stay in the transit territory of the airport zone of Schengen country, but it does not give the right to move from the airport zone. This type of visa is not given to the citizens of states, which have the agreement about a visa-free stay in the territory of the Schengen countries.
Category B.

Labels:
Info
Friday, October 21, 2011
गजलका संरचक घटकहरु
संरचनात्मक सुगठन गजलको महत्वपूर्ण पक्ष हो । वर्तमान समयमा यसलाई त्यति ख्याल गरिएको भेटिदैन । गजल दुई हरफहरु मिलाउँदैमा बन्न सक्दैन । यस्तो किसिमको लेखनले गजलको बदनाम हुन सक्छ ।
गजल एउटा यौगिक रचना हो, जुन विभिन्न संरचक घटकहरुको सन्तुलित तथा नियमित नियमबाट निर्माण हुन्छ । त्यसको वास्तविक चिनारी नै शास्त्रीय आधार हो । गजलको संरचना बुझ्नको लागि केही संरचक पक्षहरुको जानकारी लिन आवश्यक हुन्छ ।

Sunday, October 16, 2011
एनआरएन, देख्नमा मिले जस्तो फाटेका छन् मन
एमालेपक्षीय देवमान र काँग्रेसपक्षीय जीवाले राजनीति लाद्न खोज्दै । टालटुल भयो हुनलाई, तर फाटेको मन कसरी टालिन्छ र ?
Labels:
May use
Saturday, October 15, 2011
राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजा
काठमाडौं, असोज ११ - नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ पुगेको छ। दस वर्षअघिको तुलनामा करिब ३४ लाख ७० हजार थपिएका छन्। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको जनगणना २०६८ को प्रारम्भिक नतिजाले काठमाडौं उपत्यकामा धेरैको अनुमानभन्दा निकै थोरै जनसंख्या देखाएको छ।
राजधानी काठमाडौं, ललितपुर र भक्तपुरमा जम्मा २५ लाख १० हजार ७ सय ८८ जना बस्छन्। यी तीनै जिल्लाबाट विदेश गएकासमेत जोड्दा पनि साढे २६ लाख नाघ्दैन।
Labels:
सचेतना
सफ्टवेयर डाउनलोड गर्ने उत्कृष्ट १० साइट
यो जमाना ओपन सोर्स सफ्टवेयरको हो । विभिन्न सफ्टवेयर, कम्प्युटर गेम, डा्रइभर, गीतसंगीत सुन्न तथा भिडियो हेर्नका लागि मिडिया प्लेयर आदि किनिरहनु पर्दैन ।
सफ्टवेयरलाई उत्पादन र स्वामित्वका दृष्टिले व्यावसायिक र ‘फ्रि एण्ड ओपन सोर्स’ गरी दुई प्रकारमा बाँड्न सकिन्छ । इन्टरनेटको दुनियामा कम्प्युटर सफ्टवेयर निशुल्क डाउनलोडको सुविधा दिने धेरै साइटहरु छन् । यस्तो सुविधाका लागि विश्वमा नै नाम कहलिएका साइटहरु निम्न छन् ।

Tuesday, September 27, 2011
नेपालको जिल्लागत जनसंख्या विवरण
(अधिकबाट न्यूनको सूची)
- काठमाण्डौं - १०,८१,८४५
- मोरङ - ८,४३,२२०
- रुपन्देही - ७,०८,४१९
- झापा - ६,८८,१०९
- धनुषा - ६,७१,३६४
Labels:
May use
Monday, September 26, 2011
Saturday, September 24, 2011
डलरको लागि जबरजस्ती गरिएको नक्कली उद्धार
लतितपुरको एस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन ट्रष्टले डलरको लागि जबरजस्ती नक्कली उद्धारको नाटक गरिएको कुरा पर्दाफास हुन आएको छ । ट्रष्टले नेपालका विभिन्न स्थानबाट काठमाण्डौं पढाउनका लागि लैजाने भनेर भारतको तामिलनाडु पुर्याइएका २३ जना बालिकालाई भारतको तमिलनाडुबाट उद्धार गरेको भनेर विभिन्न सञ्चारमाध्यममा प्रचारप्रचार गरेको थियो ।
Labels:
हालखबर
Wednesday, September 21, 2011
भूकम्पबाट बच्ने उपायः दश टिप्सहरु
असोज १ गते गएको भुकम्पको धक्का १ मिनेट मात्रै महशुस गरिए पनि त्यसले उत्पन्न गराएको मानसिक कम्पन अझै कायमै छ । एकपटक नपरी कसरी चेतुँ भनेझै भुकम्प नआउँदासम्म कुनै तयारी नगरेका नेपालीहरु अब भने सचेत हुन थालेका छन् । यसै शिलशिलामा विभिन्न संचारमाध्यममा विज्ञहरुले अब फेरि भूकम्प आउँदा बच्नको लागि के कस्ता उपाय अपनाउने भन्नेबारे जानकारी धमाधम दिइदै छ । यहाँ यस्तै दश टिप्स उल्लेख गरिएको छ ।
Labels:
सचेतना
Friday, August 26, 2011
Subscribe to:
Posts (Atom)